जनमत पार्टीको केन्द्रीय समितिको बैठक जनकपुरधाममा शुरु

३० भदौ, जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक बुधबारदेखि जनकपुरधाममा शुरु भएको छ । पार्टी अध्यक्ष डा. राउतको अध्यक्षतामा बसेको बैठकमा संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धमा छलफल भइरहेको पार्टीका उपमहासचिव वसन्त कुशवाहाले जानकारी दिए । उनका अनुसार आउने चुनावलाई लक्षित गरेर रणनीति बनाइने र...

समान समाचार