नेपाली महिला फुटबल टोली उज्बेकिस्तान पुग्यो

काठमाडौं: एएफसी महिला एसियन कप क्वालिफायर्सका खेल्न नेपाली रास्ट्रिय महिला फुटबल टोलि उज्बेकिस्तानको ताश्केन्त पुगेको छ। सोमबार राति काठमाडौँबाट प्रस्थान गरेको ३३ सदस्यीय नेपाली टोली आज ताश्केन्त विमानस्थल पुगेको हो। ताश्केत पुगे लगत्तै टोलीको पीसीआरकालागि स्वाबको नमुना सकंलन गरिएको छ। पीसीआरको रिपोर्ट नआउञ्जेल, टोली होटेल क्वारेन्टिनमा रहने छ। नेपाली टोलीले...

समान समाचार