चलचित्रकर्मीको समस्या समाधानका लागि प्रचण्डले पहल गर्ने

लामो समयदेखि बन्द रहेको चलचित्र क्षेत्र चलायमान बनाउन चलचित्रकर्मीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अनुरोध गरेका छन् । बुधबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर चलचित्रकर्मीको एक टोलीले प्रचण्डसँग भेट गर्दै समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेका हुन् ।चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश...

समान समाचार