भारतमा निर्वाचन परिणामपछि इन्धनको मूल्य बढ्यो

  • news
  • /
  • 2 हप्ताहरु अगाडी

एजेन्सी। भारतका पाँचराज्यको विधानसभा निर्वाचन परिणामपछि पेट्रोल–डिजेलको मूल्य बढेको छ। १८ दिनपछि मुम्बई, दिल्लीसहित सबै ठूला सहरमा इन्धनको मूल्य केही वृद्धि गरिएको हो। मंगलबार राजधानी नयाँदिल्लीमा पेट्रोल ९०.५५ र डिजेल ८०.९१ प्रतिलिटर भारु पुगेको छ। भारतमा इन्धनबाट राजस्वको ठूलो हिस्सा प्राप्त हुन्छ। भ्याट, ट्याक्स अधिक लगाइनाले त्यहाँ इन्धन महंगो...

समान समाचार