कोभिड संक्रमणले आईपीएलमा नाफा कि नोक्सान !

  • news
  • /
  • 2 हप्ताहरु अगाडी

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा हाल कोरोनाको प्रभाव देखिन थालेको छ। लिग रद्ध भएमा भारतले करिब दुई हजार करोड भारतीय रुपैया (भारु) नोक्सान ब्यहोर्नु पर्नेछ। आईपीएलको सफल आयोजना सम्पन्न भएमा बीसीसीआईलाई तीन हजार करोड भारु मुनाफा हुनेछ। टेलीग्रामको एक रिर्पोटअनुसार विश्व क्रिकेटको अर्थक्षेत्र १५ हजार करोड भारुको छ, जसको...

समान समाचार