दैलेखकाे १५ प्रतिशत भू-भाग पहिरोको जोखिममा

फाइल तस्विर सुर्खेत : कर्णाली प्रदेशको झन्डै २५ प्रतिशत भूभाग पहिरोको जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल जलवायु परिर्वतन सहयोग कार्यक्रम (एनसीसीएपी–२) ले कर्णालीका २६ वटा स्थानीय तहमा गरेको स्थलगत अध्ययनका क्रममा २५ प्रतिशत भूभाग पहिरोको उच्च जोखिममा रहेको पाइएको हो । कार्यक्रमले अध्ययनका क्रममा २६ वटै स्थानीय तहका...

समान समाचार