बेइमान पाइलटसँग संगै यात्रा गर्न सकेनौँ : ज्वाला

दैलेख : नेकपा (एकीकृत समाजवादी) का उप–महासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वालाले बेइमान पाइलटसंग विश्वास टुटेर यात्रा छोडिएको बताएका छन् । दैलेखमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको सम्वोधनका क्रममा उनले त्यस्तो भनेका हुन् । ‘संविधान मिचेर दुई पटक संसद विघटन गर्ने खराब उद्देश्य राखेको बेइमान पाइलटसंग बिश्वास टुट्यो...

समान समाचार