नेपाली फुटबल टाेलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टाेलीलाई बधाई दिनुभएकाे छ ।   प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत नेपाली टाेलीलाई बधाई दिनुभएको हो । उहाँले आउँदाे खेलका लागि शुभेच्छासहित नेपाली टाेलीलाई प्रोत्साहन पनि प्रदान गर्नुभएको छ ।  हिजाे भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको...

समान समाचार