दशैं : बालबालिकालाई कोरोनाबाट कसरी जोगाउने ?

२८ असोज, काठमाडौं । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण केही मत्थर देखिएको छ । जोखिम भने कायमै रहेको चिकित्सकहरू बताउँछन् । दशैंको समयमा मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जाने, घुलमिल हुने गर्छन् । यसले पनि संक्रमणको जोखिम बढ्ने भएकाले सावधानी अपनाउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न चिकित्सकहरूले...

समान समाचार