राष्ट्रसंघद्वारा मालीको शान्ति सम्झौताको स्वागत

संयुक्त राष्ट्रसंघले मालीको शान्ति सम्झौताको स्वागत गरेको छ। मालीमा यसअघि भएको शान्ति सम्झौता बमोजिम नै यहाँका अधिकारीहरुले थप तयारी गरेका छन्।उक्त सम्झौताप्रति व्यक्त गरेको प्रतिबद्धताको संयुक्त राष्ट्रसंघले स्वागत गरेको हो। यहाँका राजनीतिक दलहरुले पनि यस सम्झौता बमोजिम अघि बढ्ने र विद्रोहीहरुलाई यहाँको राष्ट्रिय सेनामा समायोजन गर्ने तयारी गरेका छन्।उक्त...

समान समाचार