राष्ट्रसंघद्वारा मालीको शान्ति सम्झौताको स्वागत

मालीले गरेको शान्ति सम्झौताको संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ । माली सरकारले त्यहाँका पूर्व लडाकुहरुमध्ये १३ हजार जनालाई यसै वर्षको अन्त्यसम्ममा सरकारमा पुनर्स्थापना गर्ने र बाँकी १३ हजार जनालाई अर्को वर्षसम्म गर्ने गरी सम्झौता गरेका छन् । त्यहाँका राजनीतिक दलहरुले पनि यस सम्झौता बमोजिम अघि बढ्ने र विद्रोहीहरुलाई यहाँको राष्ट्रिय...

समान समाचार