यी हुन् मेवा खानुका फाइदा

१.   पाकेको मेवाको दिनहुँ ठीक मात्रामा सेवन गर्नाले पेटको जलन ठीक हुन्छ । भोक जगाउँछ । खाएको खानेकुरा राम्रोसँग पच्छ । पेट फुलेमा आराम दिन्छ । पिसाब सफा बनाउँछ । शरीरलाई सन्तुलनमा ल्याउँछ । २.   मेवाको पातलाई पिँधेर त्यसको २/४ चम्चा रसमा मिश्री मिलाई दिनको दुई/तीन पटक केही दिनसम्म...

समान समाचार