टि–२० विश्वकप वार्मअपः भारतले इङल्याण्डलाई ७ विकेटले हरायो

काठमाडौँ, कात्तिक १– पुरुष टि–२० विश्वकप अन्तरगतको वार्मअप खेलमा भारतले इङल्याण्डलाई ७ विकेटले पराजित गरेको छ । दुबईमा सोमबार भएको खेलमा भारतले इङल्याण्डलाई सहजै पराजित गरेको हो । इङल्याण्डले दिएको १८९ रनको लक्ष्य पछ्याएको भारतले ६ बल बाँकी छदै ३ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो । उसका लागि इशान...

समान समाचार