११औं पटक खरिद नियमावली संशोधन गर्दै सरकार

काठमाडौं – सरकारले ११औं पटक सार्वजनिक खरिद नियमावली संशोधन गर्ने तयारी गरेको छ । खरिद अनुगमन कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल गठन भएको छ । यो कार्यदलले नियमावलीको मस्यौदा तयार गर्नेछ ।सार्वजनिक खरिद ऐन २०६३ मा समसायिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न एक...

समान समाचार