एमसीसीलाई करेक्सन गर्न अमेरिका तयार : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सम्झौता (एमसीसी)मा करेक्सन गर्न अमेरिका तयार रहेको बताएका छन् । केही तत्वले एमसीसी अनुमोदनमा बखेडा झिकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री देउवाले एमसीसी ऋण नभएर अनुदान रहेको स्पष्ट पारे । सरकार गठनको सयदिन पुगेको अवसरमा सरकारी संचारमाध्यम गोरखापत्रसँगको कुराकानीमा उनले भने, ‘एमसीसी विशुद्ध...

समान समाचार