गरिबी अन्त्य नहुन्जेलसम्म आन्दोलन जारी : अध्यक्ष भट्टराई

बर्दिया, मंसिर ९ । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गरिबीको अन्त्य नहुन्जेलसम्म आन्दोलन जारी रहने बताउनुभएको छ । जनता समाजवादी पार्टी बर्दियाले राजापुरमा गरेको कार्यक्रमलाई सम्बोधन उहाँले विभिन्न परिवर्तन भएपनि जनताका पीडा अझैं पनि समधान हुन नसकेकोले आन्दोलन आवश्यक भएको बताउनुभयो । जनयुद्धकालमा बर्दियामा धेरैले सहादत प्राप्त...

समान समाचार