लागुऔषध ओसारपसार गर्ने ४ जना ट्रकसहित पक्राउ

पर्सा : जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध ओसारपसार गर्ने ४ जनालाई २ वटा ट्रकसहित गएराति पक्राउ गरेको छ।पर्साको वीरगन्ज महानगरपालिका-२५ बहुअरी सडकखण्डबाट ना ३ ख ८८०८ नम्बरको मिनी ट्रक र ना ५ ख ६८७७ नम्बरको ट्रकसहित ती ट्रकमा रहेका ४ जनालाई पनि पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ।उनीहरूले प्रतिबन्धित लागुऔषध कोरेन्स ५४ र...

समान समाचार