ए डिभिजन लिग : दोस्रो चरणको लागि रणनीति बनाउँदै क्लबहरु

९ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको दोस्रो चरणका खेलहरु शुक्रबार सुरु हुँदैछ । पहिलो पटक विकेन्ड (सप्ताहान्त) मा खेलाइएको प्रतियोगितामा केही दिनको विश्रामपछि क्लबहरु दोस्रो चरणको खेलको तयारीमा छन् । शुक्रबार थ्रीस्टार क्लब र सातदोबाटो युथ क्लब तथा संकटा क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।...

समान समाचार