नारायण वाग्लेको टिप्पणी : देउवा बुढानीलकण्ठ फर्किए हुन्छ, ओली देवघाट जानुस्

९ मंसिर, काठमाडौं । बृहत नागरिक आन्दोलनमा सक्रिय पत्रकार नारायण वाग्लेले न्यायालयको समस्यामा प्रमुख राजनीतिक दलका नेताहरु चुप बसेको भन्दै आक्रोश पोखेका छन् । सर्वोच्च अदालतबाट सुरु भएको न्याय मार्चको बालुवाटारमा समापन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा एक महिनादेखि बालुवाटारमा सुतिरहेको टिप्पणी गरे । एक महिना न्यायालय अवरुद्ध हुँदाखेरि...

समान समाचार