पत्नीबाट छुटकारा पाउन पुलिससँग गुहार, भने- मलाई जेलमा हाल

दुनियाँमा जेल जाने इच्छा कसलाई पो होला र ? तर इटालीको गोइडोनिया मोन्टेसेलियो भन्ने ठाउँमा बस्ने एकजना व्यक्तिले आफूलाई जेलमा हालेर पत्नीबाट छुटकारा दिलाउन भन्दै पुलिसलाई गुहारे । आफू पत्नीसँग एउटै घरमा बस्न नसक्ने भन्दै उनले बरु आफूलाई जेलमा हालेर मुक्ति दिलाउन पुलिसँग अनुरोध गरेपछि पुलिसले उनको कुरा सुन्यो...

समान समाचार