एकातिर सर्वसम्मतिको प्रयास, अर्कोतिर भीम रावलको चुनावी प्रचार, तस्बिरहरु हेर्नुहोस्

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलले चुनावी प्रचार सुरु गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तजबिजमा पदाधिकारी र सदस्यहरुको नामावली निर्वाचित गर्नका लागि तयार गरिरहँदा उपाध्यक्ष रावलले निर्वाचन केन्द्रीत गतिविधि सुरु गरेका हुन् ।आइतबार बन्दसत्र हलबाहिर रावलले...

समान समाचार