कांग्रेस सुर्खेत सभापतिमा संस्थापन पक्षका पोखरेल निर्विरोध

१२ मंसिर, सुर्खेत । नेपाली कांग्रेस सुर्खेतको सभापतिमा संस्थापन पक्षका खड्क पोखरेल निर्विरोध निर्वाचित भएका छन् । उनको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । सुर्खेतमा संस्थापन पक्षको नेतृत्व महामन्त्री पुर्णबहादुर खड्का र पौडेल पक्षको नेतृत्व केन्द्रीय सदस्य हृदयराम थानीले गर्दै आएका छन् । यी दुई पक्षबीच कडा प्रतिस्पर्धा...

समान समाचार