लोकतन्त्र सुदृढ बनाउन काँग्रेस बलियो हुनुपर्छ : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरशः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न काँग्रेस बलियो बन्नुपर्ने बताएका छन् । काँग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत चयन भएपछि शनिबार घोषणा सभामा बोल्दै उनले काँग्रेस बलियो भयो भने मात्र संविधान कार्यान्वयन सफल...

समान समाचार