महाधिवेशनमा जनसागर उर्लनुमा मेरो पनि हात छ: दुर्गा प्रसाईँ

न्युज अफ नेपाल, काठमाडौं । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले एमालेको दशौँ महाधिवेशनमा जनसागर उर्लनुमा आफ्नो पनि हात रहेको बताएका छन् । चितवनको नारायणी नदी किनारमा एमालेको १० औँ महाधिवेशन उद्घाटन समारोहमा जनसागर उर्लनुमा केपी ओलीको मात्रै नभई आफ्नो पनि हात रहेको उनले दाबी गरेका हुन । प्रसाईँले एमाले...

समान समाचार