जर्मनी र इटलीमा पनि ओमिक्रोन भेरियन्टका संक्रमित भेटिए

१२ मंसिर, काठमडौं । केही दिनअघि दक्षिण अफ्रिकामा पत्ता लागेको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित युरोपका थप मुलुकमा फेला परेका छन् । बेलायत, जर्मनी र इटली सहितका केही मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । शनिबार बेलायतका २ जना व्यक्तिमा नयाँ भेरियन्ट फेला परेको...

समान समाचार