ओलीहरु पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाउँदै, भीम रावलका समर्थक पर्चा बाड्दै, प्रतिनिधिहरु चाहिँ प्रतीक्षामै

चितवन : आज बिहान १० बजेका लागि डाकिएको नेकपा एमालेको महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। सहमतिका लागि हिजोदेखि जारी प्रयासले ठोस रुप लिन नसकेपछि मनोनयनको प्रकृया ढिलो हुँदै गएको छ। किन महाधिवेशन बन्दसत्र सुरु नभएको भन्ने प्रश्नमा एमाले नेता ठाकुर गैरेले ‘खाना खाने समय परेकाले’ भन्ने जवाफ...

समान समाचार