बारले आज नेकपा (एस) अध्यक्ष नेपाललाई ज्ञापनपत्र बुझाउने

नेपाल बार एसोसिएसनका पदाधिकारीले आज आइतबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने विषयमा ज्ञापनपत्र बुझाउन बार पदाधिकारीले आज अध्यक्ष नेपाललाई भेट्न लागेका…

समान समाचार