सुमार्गीको हेलो नेपाल मोबाइलको लाइसेन्स खारेज

काठमाडौँ- व्यवसायी अजयराज सुमार्गीको मोबाइल सेवा कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को अनुमतिपत्र खारेज भएको छ । समयभित्र बक्यौता नतिरेपछि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हेलो नेपालको अनुमतिपत्र खारेज गरेको हो । प्राधिकरणले नेपाल सरकारको मन्त्रिपरिषदले गरेको निर्णयको आधारमा अनुमति पत्र खारेज गरिदिएको हो। सो निर्णयमा सरकारले...

समान समाचार