चोरीका मोटरसाइकल र स्कुटर सवारी धनीलाई हस्तान्तरण

विभिन्न मितिमा हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ।  ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट फेला पारेका १५ वटा मोटरसाइकल र ८ वटा स्कुटर…

समान समाचार