एमाले महाधिवेशन : सहमतिमा नाम जुटाउन सकस, छलफलमा ओली 

नेकपा एमाले दशौं महाधिवेशनको पदाधिकारी चयनमा सहमति निकाल्न अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन्। पदाधिकारीका आकांक्षी धेरै हुँदा पार्टीमा ओलीले सहमतिको प्रयास गरेपनि हुन सकिरहेको छैन। सहमतिका लागि भन्दै एमालेको…

समान समाचार