सुन कछुवासहित पक्राउ

काठमाडौँ– सुन कछुवासहित काठमाडौँमा ४ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका १३ सोल्टी दोबाटोबाट १ थान पहेंलो सुन कछुवा र नगद ३६ हजार ६ सय ५५ रुपैयाँसहित सोही महानगरपालिका१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पहेँलो सुन कछुवा...

समान समाचार