काठमाडौँ जिल्ला अधिवेशन आज- बाँनिया र कार्कीबीच प्रतिस्पर्धा

काठमाडौँ – नेपाली कांग्रेस काठमाडौँको जिल्ला अधिवेशन आज हुने भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज जिल्ला अधिवेशन हुन लागेको हो । पार्टीको निर्वाचन समितिले मंसिर १० गते जिल्ला अधिवेशन तोके पनि काठमाडौँमा भने आज हुन लागेको हो ।निर्वाचन समितिले शनिबार नै मतदाता नावावली प्रकाशन गर्नुका साथै उम्मेदवारी दर्ता एवं...

समान समाचार