केकी र वर्षासँगै छमछमी नाचे मुख्यमन्त्री राई, प्रमोदले दिए साथ

१२ मंसिर, काठमाडौं । नेपालमा रहेका भुटानी शरणार्थीलाई सहयोग गर्दै आएको ‘इन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’ले झापाको बेलडाँगीस्थित शरणार्थी शिविरमा भव्य कार्यक्रमको आयोजना गरेको छ । शिविरमा ज्येष्ठ नागरिकका लागि निर्माण गरिएको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा शनिबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई...

समान समाचार