भीम रावललाई ‘फोर्स ल्यान्ड’ गर्न दुर्गा प्रसाईको सुझाव, भने : ओलीको विकल्प छैन, उहाँपछि हामीजस्ता मानिस आउने हो

चितवन : विवादास्पद व्यवसायी तथा नेकपा एमालेका नेता दुर्गा प्रसाईले भीम रावललाई टावर बिहीन हवाइजहाज भन्दै टिप्पणी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा माहोल बनाउन हिँडेका प्रसाईले १० वर्षसम्म ओलीको विकल्प नभएको समेत दावी गरे। ‘देशको आवश्यकता केपी ओली हो भीम रावल होइन,’ प्रसाईले भने, ‘भीम रावलले...

समान समाचार