चिसोको कारण जनजीवन कष्ठकर बन्दै

काठमाडौं । तराईका विभिन्न जिल्लाहरुमा जाडो बढ्दै गएको छ । चिसोको कारण जनजीवन कष्ठकर बन्दै गएको छ । केही दिनदेखि घाम लाग्न छाडेर मौसम धुम्मिनुका साथै बिहान–बेलुका र रातको समयमा चिसो हावा लाग्दा जनजीवन प्रभावित बनेको हो । चिसो बढेपछि स्थानीयहरुले दिनभर आगो तापेर बिताउन थालेका छन् । चिसोले...

समान समाचार