ओली होटलमा छलफल व्यस्त, प्रतिनिधि बन्दसत्रको हलमा कुर्दै

१२ मंसिर, काठमाडौं । आइतबारको बन्दसत्रमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूलाई भनेका थिए । तर अध्यक्ष ओली आफैं समयमा बन्दसत्रमा पुगेका छैनन् । यो समाचार तयार पार्दासम्म ओली आफू बसेको पार्क सफारी होटलमै छन् । पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीलाई भेट्न उनी व्यस्त छन् । ओलीलाई...

समान समाचार