हलभित्र पटाका नपड्काउन फ्यानलाई सलमानको आग्रह

१२ मंसिर, काठमाडौं । सलमान खान अभिनित चलचित्र ‘अन्तिम’ शुक्रबारदेखि हलमा प्रदर्शन भइरहेको छ । यो चलचित्रले अपेक्षाकृत ओपनिङ भने गर्न सकेन । शुक्रबार ४.६० करोड भारुको व्यापार गरेको चलचित्रले शनिबार साढे ५ करोडको व्यापार गरेको छ । ‘अन्तिम’ हेर्न पुगेका सलमानका फ्यानहरुले केही स्थानमा हलभित्रै पटाका पड्काएका छन्...

समान समाचार