प्रतिनिधिहरूलाई भीम रावलको पर्चा बाँड्न स्वयंसेवकले राेके

काठमाडौं : नेकपा एमालेको १०औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारीमा रहेका उपाध्यक्ष भीम रावलको पर्चा वितरणमा रोक लगाइएको छ। स्वयंसेवकहरूले महाधिवेशन प्रतिनिधिहरूलाई पर्चा नबाँड्न चेतावनी दिएका हुन्। प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको थियो। पर्चा बाँड्दै मूलगेटसम्म पुगेका रावल पक्षका कार्यकर्ताहरूलाई एमाले स्वयंसेवकहरूले पर्चा बाँड्न रोक लगाएका छन्। भीम रावलले, ‘अध्यक्ष पदमा...

समान समाचार