सुर्खेत सभापतिमा देउवा समूहका पोखरेल निर्विरोध निर्वाचित

सुर्खेत– नेपाली कांग्रेस सुर्खेतको सभापतिमा संस्थापन पक्षका खड्क पोखरेल निर्विरोध निर्वाचित भएका छन् । उनको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । क्षेत्रीय अधिवेशनमा पौडेल समूहका कसैले पनि महाधिवेशन प्रतिनिधिमा जित हात पार्न नसकेपछि देउवा पक्षका पोखरेलको एकल उम्मेदवारी परेको हो । सभापतिमा एकल उम्मेदवारी परे पनि अन्य पदहरुमा...

समान समाचार