काठमाडौंको सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजना पक्राउ

१२ मंसिर, काठमाडौं। महानगरीय प्रहरी वृत्त कालिमाटीले सुन कछुवासहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ सोल्टी दोबाटोबाट १ थान पहेंलो सुन कछुवा र नगद ३६ हजार ६ सय ५५ रुपैयाँ सहित सोही महानगरपालिका-१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङलगायत चार जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो...

समान समाचार