सात वर्षभित्र रुकुमलाई गरिबी र बेरोजगारमुक्त जिल्ला बनाउने अर्थमन्त्री शर्माको उद्घोष

अर्थमन्त्री जनार्दन शर्माले अबको सात वर्ष भित्र रुकुम जिल्लालाई गरिबी तथा बेरोजगारमुक्त जिल्ला बनाउने उद्घोष गरेका छन् । शुक्रवार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनहरू उद्घाटन गर्दै मन्त्री शर्माले यसअघि जनयुद्धको आधार इलाका बनेको रुकुम अब समाजवादको आधार क्षेत्र बन्ने बताए...

समान समाचार