मुद्दा सुनुवाइको माग गर्दा प्रहरीको दुर्व्यवहार

लामो समयदेखि मुद्दाको सुनुवाई रोकिएको भन्दै आक्रोश पोख्ने एकजना महिलालाई नेपाल बार एसोसिएसनको कार्यालयबाट प्रहरीले अभद्र तरिकाले निकालेको छ । रोकाया थरकी एक महिलालाई प्रहरीले दुर्व्यवहार गरेर निकालेको हो । बारतर्फबाट सर्वोच्चमा प्रवेश गर्न खोजेको हुनाले उनलाई त्यहाँबाट हटाइएको महानगरीय प्रहरी कार्यालयका निमित्त प्रमुख (डिआईजीं) उत्तमराज सुवेदीले रातोपाटीलाई बताए । ...

समान समाचार