२१५३ प्रतिनिधिलाई झोलामा के दियो एमालेले ?

सौराहा- नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्द सत्रमा सहभागी २१५३ प्रतिनिधिलाई एमालेले एउटा झोला दिएको छ । भिर्न र झुण्ड्याएर पनि बोक्न मिल्ने एमालेको १०औं महाधिवेशनको लोगो अंकित त्यो झोलाभित्र के छ भन्ने कुरा सबै प्रतिनिधिले अहिले पनि खोलेर हेरेका छैनन् । तर, प्रतिनिधि बाहेकका कार्यकर्ता भने झोलाभित्र के होला भनेर...

समान समाचार