एमाले १० औं महाधिवेशन : पूर्व माओवादीका नेताले पनि खोजे भाग

पूर्व माओवादी नेताहरु राम बहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र मणि थापालगायतलाई पदाधिकारीमा ल्याउनु पर्नेमा जोड दिएका छन् । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत चितवनको सौराहामा बन्दसत्र जारी छ । महाधिवेशनको उद्घाटन सत्र मंसिर १० गते नारायणगढ स्थित नारायणी नदी किनारमा भएको थियो...

समान समाचार