कांग्रेसको काभ्रे सभापतिमा तीर्थ लामा विजयी

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको काभ्रे जिल्ला सभापतिमा तीर्थ लामा विजयी भएका छन् । उनी संस्थापन समूहका हुन् । दोस्रो संविधान सभा सदस्य रहेका लामाले सभापतिमा संस्थापनइतर समूहका उम्मेदवार अच्यूत पौडेललाई पराजित गरेका हुन् । निर्वाचनमा दुई हजार ४६८ मत खसेकोमा लामाले एक हजार ६४६ मत पाए भने...

समान समाचार