‘जातीय विभेदविरुद्ध लुघ चलचित्र’ प्रतियोगिता हुने, विजेतालाई २ लाख पुरस्कार

१२ मंसिर, काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजले ‘जातीय विभेदविरुद्ध लघु चलचित्र’ प्रतियोगिताको आयोजना गर्ने भएको छ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र यूनडीपीसँगको सहकार्यमा समाजले प्रतियोगिताको आयोजना गर्ने भएको हो । चलचित्रले जात व्यवस्था उन्मूलन सम्बन्धी विषयलाई तीन मिनेटमा भन्नुपर्नेछ । भिडियोको प्राविधिक गुणस्तर १०८० सम्म...

समान समाचार