निर्मला कुर्मी र नकुन्नी धोबीको लागि न्याय माग्दै अधिकारकर्मी अनिश्चितकालिन धर्नामा

घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि अधिकारकर्मीहरु अनशनमा बसेका छन्। महिला अधिकार मंच बाँकेको अगुवाइमा माइतिघर मण्डलामा अधिकारकर्मी रुबी खानलगायतसहित पिडितका आफन्त रिले अनशनमा बसेका हुन्।…

समान समाचार