रक्त चन्दन तेलसहित १० जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको तिलगंगाबाट रक्तचन्दनको तेल तस्कारी गरेको आरोपमा १० जनार्लाइ नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले रक्तचन्दनको ३३ लिटर तेलसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुली हरिहरपुर गाउँपालिकाका ५० वर्षीय हेमकुमार श्रेष्ठ, मकवानपुर गढी गाउँपालिकाका ३९ वर्षीय मंगल सिंह, टोखा ३७ वर्षीय ईक्रम...

समान समाचार