केन्द्रीय सदस्य पनि नरहेका न्यौपानेले कांग्रेस सभापतिमा उम्मेदवारी दिने

नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत नरहेका युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिने भएका छन्।गोरखाबाट महाधिवेशन प्रतिनिधि चयन भएका न्यौपानेले पार्टीले राजनीतिक क्रान्ति गरेपनि नेतृत्वमा क्रान्ति गर्न नसकेकाले उम्मेदवारी दिने बताए।

समान समाचार