भीम रावल टावर बिहिन हवाइजहाज हुनुभयो,सेफ ल्याण्डिङ गर्नुपर्छः दुर्गा प्रसाई

चितवन,मंसिर १२- नेकपा एमालेका महाधिवेशन प्रतिनिधि तथा व्यवसायी दुर्गा प्रसाईले भीम रावल टावर बिहिन हवाइजहाज भएको बताउनुभएको छ । महाधिवेशन जारी स्थल चितवनको सौराहामा संचारकर्मीसंग कुरा गर्दै उहाँले रावल टावर विहिन हवाइजहाज भएको र उहाँले सेफ लेण्डिङ गर्नुपर्ने बताउनुभयो । पार्टीलाई मात्र नेतृत्व चयन गर्नुपर्ने भएको भए रावल आएपनि...

समान समाचार